केन्द्रीय संस्करण

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

person explore access_timeकात्तिक २२, २०७६ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले शुक्रबार (कात्तिक २२) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ५० पैसा र बिक्रीदर १२६ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३४ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा र बिक्रीदर २७ रुपैयाँ ६० पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...