नागरिक लगानी कोषमा जागिर खुल्यो (सूचनासहित)
शुक्रबार, २२ कात्तिक २०७६, ०८ : ४८
काठमाडौँ । नागरिक लगानी कोषले रिक्त रहेका विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ । कोषले अधिकृत, सहायक कम्प्यूटर अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ कम्प्यूटर अपरेटर, सहायक र सहायक कम्प्यूटर अपरेटर पदमा कर्मचारी माग गरेको हो ।