शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय बीमा कम्पनीले माग्यो विभिन्न पदमा ३४ कर्मचारी

शुक्रबार, २२ कात्तिक २०७६, ०८ : ३७
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा ३४ कर्मचारीको माग गरेको छ । कम्पनीको रिक्त रहेका नायव व्यवस्थापकदेखि सहायक ‘ख’ (पशु प्राविधिक) सम्मको पदमा खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेगरी कर्मचारी माग गरिएको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १२ भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप