शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ पेट्रोलपम्पका लागि इजाजत माग

शुक्रबार, २२ कात्तिक २०७६, ०७ : ३०
शुक्रबार, २२ कात्तिक २०७६

नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ । 

निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड तयार गरेको छ । 

निगमका प्रवक्ता वीरेन्द्र गोइतले विभिन्न स्थानमा पम्प खोल्नका लागि माग भएकोले स्थान र सञ्चालनको कागजपत्र अध्ययन भइरहेको जानकारी दिएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप