उम्मेद्वारी मनोनयन गर्ने दिन यस्तो देखियो कास्की–२ (फोटोफिचर)
बिहीबार, २१ कात्तिक २०७६, १८ : २६
पोखरा– आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि कास्की २ बाट २२ जना उमेदवारले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । बिहिबार, बाजागाजासहित उमेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका पार्टीहरुले उमेदवारी दर्तासँगै चुनाव जित्ने दाबी समेत गरेका छन् । चुनावी घोषणासभा र विभिन्न पार्टीका कार्यकर्ताहरुको भीडले मुख्य सडकहरु भरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी