केन्द्रीय संस्करण

उम्मेद्वारी मनोनयन गर्ने दिन यस्तो देखियो कास्की–२ (फोटोफिचर)

person explore access_timeकात्तिक २१, २०७६ chat_bubble_outline0

पोखरा– आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि कास्की २ बाट २२ जना उमेदवारले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । बिहिबार, बाजागाजासहित उमेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका पार्टीहरुले उमेदवारी दर्तासँगै चुनाव जित्ने दाबी समेत गरेका छन् ।  चुनावी घोषणासभा र विभिन्न पार्टीका कार्यकर्ताहरुको भीडले मुख्य सडकहरु भरिएका थिए । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...