मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वासिन सिमेन्टले माग्यो कर्मचारी

बुधबार, २० कात्तिक २०७६, ०८ : ५६
बुधबार, २० कात्तिक २०७६

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सञ्चालित ह्वासिन सिमेन्ट उद्योगले कर्मचारी माग गरेको छ । 
उद्योगले डिपार्टमेन्ट मेनेजर, इन्जिनियर, इन्टरप्रेटर र कुक पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले एक साताभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप