पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न ‘प्रतिबन्ध’
मङ्गलबार, १९ कात्तिक २०७६, ०६ : ५०
‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरु लाभान्वित भएको दाबी गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ का लागि नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्वप्रतिबन्ध लगाएको छ ।
‘राजधानीको वैकल्पिक खेतीयोग्य जमिन भएको नगरका रुपमा चिनिएको पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
-
यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर
-
एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ : प्रधानमन्त्री ओली
-
मल वितरण प्रणाली निर्देशिका संशोधन कार्य अन्तिम चरणमा
-
फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक