शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् रेखा, सञ्चिता र दीपाश्रीको छठ

आइतबार, १७ कात्तिक २०७६, १२ : १८
आइतबार, १७ कात्तिक २०७६

काठमाडौं –सूर्यको उपसना गरी मनाइने पर्व छठ नेपाली फिल्मका कलाकारले पनि मनाएका छन् । हरेक वर्ष छठ मनाउदै आएकी अभिनेत्री रेखा थापाले यो वर्ष आफ्नै जन्मथलो मोरङको सलकपुरमा पुगेर परिवारसँग 
मनाएकी छन् ।

यसैगरी कलाकार निर्देशक दीपाश्री निरौलाले विराटनगर पुगेर परिवार र आफन्तजनको साथमा छठ मनाएकी छन् । 

त्यस्तै अभिनेत्री संचिता लुईटेलले पनि छठ मनाएकी छन् । उनले आफूले छठ मनाएको तस्बिर सामाजिक संजालबाट समेत शेयर गरेकी छिन् । 
तस्बिरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप