शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटियो

आइतबार, १७ कात्तिक २०७६, ११ : १६
आइतबार, १७ कात्तिक २०७६

कास्की । पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ ।

पोखरा–२९ मा रहेको आदर्श चोकमा शंकास्पद वस्तु फेला परेको हो ।

उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप