मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा ३ वर्षीय बालकको हत्या

शुक्रबार, १५ कात्तिक २०७६, २२ : १४
शुक्रबार, १५ कात्तिक २०७६

नुवाकोट- बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या भएको हो ।  

रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पार्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई  प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप