बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘हाई प्रोफाइल’ जुवाडेलाई अदालतले छाडेन

बिहीबार, १४ कात्तिक २०७६, ०७ : २४
बिहीबार, १४ कात्तिक २०७६

बन्दी प्रत्यक्षीकरणको छुट्टछुट्टै निवेदन दिएका जुवाडेलाई सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ ।

भाइटीकाको अघिल्लो दिन काठमाडौँको महाराजगन्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिएका २५ जनामध्ये १४ जनाले प्रहरी गरेको पक्राउ गैरकानुनी भन्दै सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा उक्त आदेश आएको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले विक्रम गौतमको घरमा चालिरहेको जुवा खालमा छापा मारी निर्माण व्यवसायी, ठेकेदार, व्यापारीलगतत ‘हाई प्रोफाइल’ जुवाडेहरुलाई पक्राउ गरेको थियो । यो समाचार कान्तिपुर दैनिकामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप