केन्द्रीय संस्करण

नेपाल संवतको स्वागतमा कीर्तिपुरमा स्काई लाइट बालियो (तस्बिरहरु)

person explore access_timeकात्तिक ११, २०७६ chat_bubble_outline0

काठमाडौं । नेपाल सम्वत ११४० को स्वागतमा सोमबार साँझ राजधानीको कीर्तिपुरमा स्काई लाइट बालियो ।  नेपाल सम्वत ११४० मंगलबार परेको छ । 

सोही अवसर तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारको समेत उद्देश्य राखेर कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर प्राङ्गणमा स्काइलाइटसहित दीप बालिएको हो । 

३२ घन्टा लामो सो कार्यक्रमका क्रममा पर्यटकहरुलाई स्वागत समेत गरिएको थियो । स्थानीय समुदायसँगको सहकार्यमा  नेपाल पर्यटन बोर्डले यो कार्यक्रम गरेको हो । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...