केन्द्रीय संस्करण
फोटोफिचर

चन्द्रागिरी डाँडाबाट देखिएको झिलिमिली काठमाडौँ

person explore access_timeकात्तिक १०, २०७६ chat_bubble_outline1

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड भनिने तिहारमा आइतबार धुमधामका साथ लक्ष्मीपूजा गरिँदैछ । धनकी देवी भनेर चिनिने लक्ष्मीको पूजा गर्दा धरलाई फूल र बत्तीले झिलिमिली पारेर सजाइन्छ । यो दिन अन्य दिनभन्दा राजधानी काठमाडौँ उज्यालो बन्ने गर्छ ।

अझ कुनै बेला लोडसेडिङले अन्धकार बन्ने राजधानीलाई तत्कालिन उर्जामन्त्री जर्नादन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो बनाइदिएपछि तिहारको रौनक थप बढेको छ ।

यतिबेला काठमाडौँ उपत्यकका नजिकैका डाँडा पुग्ने हो उज्यालो काठमाडौँ झिलिमिली बनेको मनमोहक दृश्य हेर्न पाइन्छ ।

फोटोपत्रकार सुवास श्रेष्ठ चन्द्र्रागिरी पुगेर उज्यालो राजधानीलाई आफ्नो क्यामारामा कैद गरेका छन् ।

हेरौँ तस्विरहरु :

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Oct. 27, 2019, 10:02 p.m. jaya
    मैले त झिलिमिली नभनेर छेरीमेरी भन्न मन लाग्छ किनभने सडक कहाँ छ शहरको टोल कहाँ छ भन्ने कतै बाट मेसो मेलो पाइन्दैन तोरिबारिको पहेंलपुर जस्तोपो देखिन्छ त ?
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...