शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तारा सुतरियाले सेयर गरिन् ‘हट’ फोटो, प्रशंसकले गरे सन्नी लियोनीसँग तुलना

शुक्रबार, ०८ कात्तिक २०७६, १० : ५८
शुक्रबार, ०८ कात्तिक २०७६

बलिउड नायिका तारा सुतारियाले करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर टु’ बाट बलिउडमा डेब्यु गरेकी छिन् । चाँडै नै उनको अर्को फिल्म ‘मरजावां’ रिलिज हुने तयारीमा छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🎵🖤 @manekaharisinghani @mehakoberoi @tejasnerurkarr

A post shared by TARA💫 (@tarasutaria) on

यद्यपि, उनी फिल्मभन्दा बढी फेसन र स्टाइल स्टेमेन्टका लागि चर्चामा रहन्छिन् । अब ताराले इन्स्टाग्राममा आफ्नो एउटा हट तस्बिर सेयर गरेकी छिन् । यो तस्बिरलाई देखेर प्रशंसक ताराका फ्यान भएका छन् । यहाँसम्म कि उनको हटनेटको तुलना सन्नी लियोनीसँग भइरहेको छ ।

 यी तस्बिरमा ताराले कालो ट्युब ब्रासँग कालो कोट लगाएकी छिन् । कमेन्टमा प्रशंसकले ताराको निकै तारिफ गरिरहेकी छिन् ।

ताराको तस्बिर जब फिल्मफेयरले ट्वीट गर्यो तब प्रशंसकले उनको तुलना सन्नी लियोनीसँग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप