केन्द्रीय संस्करण

नेपाल प्रहरीका पूर्व महानिरीक्षक सिंहको निधन

person explore access_timeकात्तिक ७, २०७६ chat_bubble_outline0

काठमाडौं- नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) हेमबहादुर सिंहको निधन भएको छ। 

सिंहको ८८ वर्षको उमेरमा  ह्याम्स अस्पतालमा निधन भएको हो ।  सिंहलाई फोक्साको बिरामीका कारण ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो  । उनले २०४३ असारदेखि  २०४७ जेठसम्म नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...