शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल प्रहरीका पूर्व महानिरीक्षक सिंहको निधन

बिहीबार, ०७ कात्तिक २०७६, २२ : १७
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं- नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) हेमबहादुर सिंहको निधन भएको छ। 

सिंहको ८८ वर्षको उमेरमा  ह्याम्स अस्पतालमा निधन भएको हो ।  सिंहलाई फोक्साको बिरामीका कारण ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो  । उनले २०४३ असारदेखि  २०४७ जेठसम्म नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप