जनावर सम्बन्धी रोचक जानकारी
हामीले यहाँ जनावरहरुका बारेमा केही रोचक जानकारीहरु प्रस्तुत गरेका छौं ।

https://static.scientificamerican.com
एक पटकमा ४०–५० देखि ९० वटासम्म बच्चा पाएर मर्ने जीवको नाम “बिच्छी” हो ।

गैडा ५ किसिमको हुन्छ । तिनीहरु यस प्रकार छन् : सेतो गैडा २. एकसिंगे गैडा ३. जावा ४. सूमात्रा ५. कालो गैडा

सबैभन्दा अग्लो जनावर जिराफ हो । जसको उचाई ६ मिटर अग्लो हुन्छ ।

सबैभन्दा बढी बाँच्ने जनावर कछुवा हो । यसको आयु २०० वर्षसम्म हुन्छ ।
संसारको सबैभन्दा ठुलो कछुवा अष्ट्रेलियामा पाइएको थियो, जसको लम्बाई १२ फुट र मोटाई १० इन्च थियो ।
दक्षिणपूर्वी एसियामा पाइने अजिंगर सर्पको लम्बाई १० मिटर हुन्छ, जुन सबैभनदा लामो सर्प मानिन्छ ।

सबैभन्दा लामो नाक हुने जनावर हात्ती हो ।
सबैभन्दा ठुलो ब्लु हेल नाम गरेको माछा हो । यो जवानीमा ३० मिटर लामो र तौल १६० टन हुन्छ । सबैभन्दा ठुलो बच्चा ब्लूह्वेलको हुन्छ । यो जन्मदा ७.५ मिटर लामो र एउटा घरको आकार बराबर हुन्छ ।
नेपालमा सबभन्दा लामो सर्प २५ हातसम्मको फेला परेको छ । उक्त सर्प पाल्पाको अंगाठो खोलमा पाइएको थियो ।

https://encrypted-tbn0.gstatic.com
चमेरोले बच्चा जन्माउँछ र दूध पिलाउँछ । यो रुखको टोड्काऽ गुफाहरुमा लुकेर बस्छ र रातमा आहार खोज्न निस्कन्छ ।
गरनाई माछा पानीमा तैरिन्छ, जमिनमा हिँडछ र हावामा उड्छ ।

फुल पार्द उभिने चरा पेन्ग्विन हो ।

सबभन्दा बुद्धिमान जनावर चिम्पान्जी हो ।
गुड बनाउँदा पात सिलाउने चरा तोपचरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण