केन्द्रीय संस्करण

टेकुस्थित पचली भैरवबाट पाँच लाख बराबरको पटका बरामद

person explore access_timeकात्तिक ६, २०७६ chat_bubble_outline0

काठमाडौं– काठमाडौंको टेकुस्थित पचली भैरवबाट प्रहरीले पाँच लाख बराबरको पटका बरामद गरेको छ । महानगरीय प्रहरी वृत कालीमाटीका प्रमुख डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले मंगलबार बेलुका उक्त पटका बरामद गरेको हो ।

प्रहरीले टेकुस्थित सानी कस्मेटिक पसलबाट तिहारमा प्रयोग हुने पटका, झिरझिरे, गमला, चक्री लगायतका  समाग्रीहरुबरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पटका बरामद गर्ने क्रममा पसलका सञ्चालक समेत पक्राउ परेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.