शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टेकुस्थित पचली भैरवबाट पाँच लाख बराबरको पटका बरामद

बुधबार, ०६ कात्तिक २०७६, १४ : ४६
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं– काठमाडौंको टेकुस्थित पचली भैरवबाट प्रहरीले पाँच लाख बराबरको पटका बरामद गरेको छ । महानगरीय प्रहरी वृत कालीमाटीका प्रमुख डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले मंगलबार बेलुका उक्त पटका बरामद गरेको हो ।

प्रहरीले टेकुस्थित सानी कस्मेटिक पसलबाट तिहारमा प्रयोग हुने पटका, झिरझिरे, गमला, चक्री लगायतका  समाग्रीहरुबरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पटका बरामद गर्ने क्रममा पसलका सञ्चालक समेत पक्राउ परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप