यस्ता छन् लोकसेवा आयोगका सूचना
बुधबार, ०६ कात्तिक २०७६, १३ : ५८

काठमाडौं । लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले परीक्षा भवन कायम गरिएको, नतिजा प्रकाशन, अन्तर्वार्तालगायतसम्बन्धी सूचना प्रकाशित गरेको हो ।