शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको भाउ ?

बुधबार, ०६ कात्तिक २०७६, १२ : ५७
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ रु २०० ले बढेको छ ।

मंगलबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ७० हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ । 

चाँदी भने तोलामा रु ८५० मा कारोबार भएको छ । यो साता चाँदीको मूल्यमा कुनै घटबढ भएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप