केन्द्रीय संस्करण

मुर्रेलाई युरोपियन टेनिस उपाधि

person explore access_timeकात्तिक ४, २०७६ chat_bubble_outline0

बेलायतका चर्चित खेलाडी एन्डी मुर्रेले युरोपियन ओपन टेनिसको उपाधि जितेका छन् । 

आइतबार राति भएको फाइनल खेलमा मुर्रेले स्विस खेलाडी स्टान वावरिन्कालाई ३–६, ६–४ ६–४ को सेटमा हराउँदै उपाधि जितेका हुन् । हिपको इन्जुरीमा कारण लामो समय विश्राममा रहेको मुर्रे सन् २०१७ पछि उपाधि जित्न सफल भए । 

३२ बर्षीय मुर्रेले गत बर्षको अष्ट्रेलियन ओपन पछि पहिलो पटक खेलेका हुन् ।

 

 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...