बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनितामी र पूर्ण परियारको ‘पानको पातमा काट भन्छे दारी’ सार्वजनिक

आइतबार, ०३ कात्तिक २०७६, १८ : २३
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं– पछिल्लो समय नेपाली लोक दोहोरीको बजार बढ्दो छ । सायद त्यसैले पनि होला बजारमा बिभिन्न खालका लोकदोहोरी भित्रिने गरेका छन् ।  यस्तैमा गायिका सुनितामी परियार र गायक पूर्ण परियारले ‘पानको पातमा काट भन्छे दारी’ बोलको लोक दोहोरी गीत ल्याएका छन् । 

दुई प्रेमीबीचको रमाईलो प्रेम प्रसङ्गसहित रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियो पनि बनेको छ । जसमा यादव लम्साल र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतमा यादव लम्सालको शब्द,अर्जुन पोखरेलको संगीत छ । भिडियो भने शिव विकले निर्देशन गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप