बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातारात बनेको तिनकुनेको ‘पार्क’ जोगाउन राति ट्याङ्करबाट पानी

आइतबार, ०३ कात्तिक २०७६, १३ : २८
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि रातारात तयार गरिएको तिनकुनेमा रोपिएका फूल र दुबो सुक्न थालेपछि काठमाडौँ महानगरपालिका त्यसलाई जोगाउन लागीपरेको छ ।

चिनियाँ राष्ट्रपति स्वदेश फर्किएसँगै तिनकुनेको अस्थायी ‘पार्क’ लाई बेवास्ता गरिएको समाचारहरु आएका थिए । अहिले महानगरपालिकाले सुकेका फूल र दुबो जोगाउन राती ट्याङ्करबाट पानी हाल्न थालेको हो ।

हेरौँ तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप