बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

शनिबार, ०२ कात्तिक २०७६, २२ : ५३
शनिबार, ०२ कात्तिक २०७६

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ दुवाचौरमा मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

दुवाचौरबाट ढुङ्गा बोकेर जाँदै गरेको बा५ख २९५४ नंको मिनीट्रकले ठक्कर दिँदा सोही गाडीका धनी कृष्ण श्रेष्ठका छोरा १३ वर्षीय राजनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप