काँग्रेसविरुद्ध सञ्चार माध्यमको समेत ‘ग्रान्ड डिजाइन' बन्यो : नेता सिटौला
शुक्रबार, ०१ कात्तिक २०७६, २० : ३९
४
काठमाडौं – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काङ्ग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताएका छन् ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा शुक्रबार आयोजित दुईदिने प्रशिक्षणमा नेता सिटौलाले पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार नगरे पार्टी संकटमा पर्ने बताएका हुन् ।
सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा आएको सिटौलाको आरोप थियो । उनले भने, “पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्का । काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।”
२०६४ सालमा आलमद्वारा बम विष्फोट काण्ड हुँदा सिटौला गृहमन्त्री थिए । यो घटनामा सिटौलाले पनि गम्भीरता नदेखाएको आरोप लागेको छ ।
यो पनि
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
