शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रमोद खरेलको गीत ‘पहिले दिल’

शुक्रबार, ०१ कात्तिक २०७६, १७ : ३४
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– गीतकार बी.पाण्डेको नयाँ गीत ‘पहिले दिल’ सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतमा ऋषि खड्काको संगीत रहेको छ । बी.पाण्डेका शब्द रहेका प्राय गीतहरु चलेका छन्, शंका नगर, बन्की चरि जस्ता पाण्डेले थुप्रै चर्चित गीत श्रृजना गरेका छन् । 

हालैसम्पन्न गीतकार विधामा दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल उनको यो गीत कमल सौरागको एरेन्जमा म्युजिक प्लसले बाहिर ल्याएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप