केन्द्रीय संस्करण

प्रमोद खरेलको गीत ‘पहिले दिल’

person explore access_timeकात्तिक १, २०७६ chat_bubble_outline0

काठमाडौं– गीतकार बी.पाण्डेको नयाँ गीत ‘पहिले दिल’ सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतमा ऋषि खड्काको संगीत रहेको छ । बी.पाण्डेका शब्द रहेका प्राय गीतहरु चलेका छन्, शंका नगर, बन्की चरि जस्ता पाण्डेले थुप्रै चर्चित गीत श्रृजना गरेका छन् । 

हालैसम्पन्न गीतकार विधामा दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल उनको यो गीत कमल सौरागको एरेन्जमा म्युजिक प्लसले बाहिर ल्याएको हो । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...