केन्द्रीय संस्करण

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

person explore access_timeकात्तिक १, २०७६ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले शुक्रबार (कात्तिक १) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.