शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेगनास तालमा शव भेटियो

बिहीबार, ३० असोज २०७६, २० : ४४
बिहीबार, ३० असोज २०७६

पोखरा – बेगनास तालमा एक जनाको शव फेला परेको छ । तालको बायाँपट्टी ड्यामसाइड  किनारमा शव फेला परेको हो । 

प्रहरीका अनुसार शवको अझैसम्म कुनै पहिचान खुलेको छैन । मृतक अन्दाजी ६० वर्षको रहेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्ट्मार्टमको लागि गण्डकी अस्पतालमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप