केन्द्रीय संस्करण

बेगनास तालमा शव भेटियो

person explore access_timeअसोज ३०, २०७६ chat_bubble_outline0
File-photo

पोखरा – बेगनास तालमा एक जनाको शव फेला परेको छ । तालको बायाँपट्टी ड्यामसाइड  किनारमा शव फेला परेको हो । 

प्रहरीका अनुसार शवको अझैसम्म कुनै पहिचान खुलेको छैन । मृतक अन्दाजी ६० वर्षको रहेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्ट्मार्टमको लागि गण्डकी अस्पतालमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...