६० वर्ष यताकै शक्तिशाली आँधीपछि जापानको अवस्था २३ तस्बिरमा हेर्नुहोस्

जापानका नागरिक ६० वर्ष यताकै शक्तिशाली आँधी हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान सञ्चालन भइरहेका छन् ।
हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्रोडकाष्टिङ संस्था एनएचकेले जनाएको छ ।
REUTERS/Kim Kyung-Hoon
त्यस्तै १७ जना हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो ।
Photo: Kyodo/via REUTERS
जापानको भूमि तथा यातायात मन्त्रालयले २१ जलमार्गका तटबन्ध भत्किएको जानकारी दिएको छ । कैयन स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको पाइएको छ ।
Photo: Kyodo/via REUTERS
जापानमा आँधी प्रभावितहरुको लागि राहत कार्यक्रम युद्ध स्तरमा सञ्चालन गरिएको छ । प्रभावित क्षेत्रमा सोमबार थप वर्षाको पूर्वानुमान गरिएको छ ।
Photo: Kyodo/via REUTERS
अधिकारीले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन सावधान गराएको छ ।
Photo: Kyodo/via REUTERS
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: Kyodo/via REUTERS
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: Kyodo/via REUTERS
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: Kyodo/via REUTERS
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: Kyodo/via REUTERS
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: REUTERS/Kim Kyung-Hoon
Photo: Kyodo/via REUTERS