दरबारमार्गको क्लब भिक्ट्रीमा भीषण आगलागी
आइतबार, २६ असोज २०७६, १९ : ४४
काठमाडौं – दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि क्लब भिक्ट्री आगलागी भएको हो । काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार केहीबेर अघिबाट लागेको आगो निभाउने प्रयास जारी छ ।
काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । अहिलेसम्म क्षतिको यकिन विवरण आइसकेको छैन । आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा