शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको चियापान: प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मको घुइँचो (फोटोफिचर)

आइतबार, २६ असोज २०७६, १८ : ११
आइतबार, २६ असोज २०७६

काठमाडौं – नेपाली काँग्रेसले आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयसहित देशैभर चियापान तथा शुभकामान आदान प्रदान कार्यक्रम गरेको छ । दशैं–तिहार र छटलगायतका चाडपर्वको अवसरमा सानेपामा आयोजित  चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका नेता तथा उच्चपदस्थहरुको सहभागिता रहेको थियो ।

काँग्रेस नेता कार्यकताले भरिभराउ पार्टी कार्यक्रलमा काँग्रेस शुभेच्छुकको पनि उस्तै भीड थियो । राजनीतिक दलको प्रतिनिधित्व हुने गरी विभिन्न दलका नेताले शुभकामना दिने व्यवस्था मिलाइएको थियो । हेरौं चियापान समारोह तस्विरमा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप