शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट भेटवार्ता

आइतबार, २६ असोज २०७६, १२ : ४५
आइतबार, २६ असोज २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच होटल सोल्टीमा भेटवार्ता  भएको छ । 
नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता भएको हो । 

भेटवार्ता १५ मिनेट लामो भएको जनाइएको छ । सो भेटपछि राष्ट्रपति केहीबेरमा स्वदेश प्रस्थानका लागि विमानस्थलतर्फ लाग्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप