केन्द्रीय संस्करण

सार्वजनिक बिदामा पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

person explore access_timeअसोज २४, २०७६ chat_bubble_outline1

काठमाडौं – राष्ट्र बैंकले असोज २५ गते सार्वजनिक बिदा परे पनि बैंक खुला राख्न निर्देशन दिएको छ। शनिबार बाहेक असोज महिनाका आगामी सार्वजनिक विदामा पनि क,  ख, ग वर्गका वित्तीय संस्थाहरु खुला राख्न राष्ट्र बैंकले सुचना जारी गरेको हो ।

बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धी काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला  हुने छन् ।

कमेन्ट

  1. Oct. 12, 2019, 6:44 a.m. Ashok Khadka
    Exploitation of the labour's right by the regulatory themselves. And it is was the private banks do to the employees showing regulatory's direction to work in off days.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...