बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक बिदामा पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

शुक्रबार, २४ असोज २०७६, २० : ३३
शुक्रबार, २४ असोज २०७६

काठमाडौं – राष्ट्र बैंकले असोज २५ गते सार्वजनिक बिदा परे पनि बैंक खुला राख्न निर्देशन दिएको छ। शनिबार बाहेक असोज महिनाका आगामी सार्वजनिक विदामा पनि क,  ख, ग वर्गका वित्तीय संस्थाहरु खुला राख्न राष्ट्र बैंकले सुचना जारी गरेको हो ।

बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धी काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला  हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप