केन्द्रीय संस्करण

दुर्घटनामा परी एकको मृत्यु

person explore access_timeअसोज २३, २०७६ chat_bubble_outline0

 नवलपरासी ।  नवलपरासीको कावासोती वडा नम्वर १६ डण्डामा सडक दुर्घटनामा परि नवलपरासी साविक जुमुुनिया गाविस वडा नम्वर ४ का  २५ बर्षीय बलिराम  सुनारको मृत्यु भएको छ ।

    गएराति करिव साढे १० बजेको समयमा  काठमाडौबाट  पश्चिमका लागि छुटेकोे  ना ७ ख ५८१५ नम्वरको   बस र नवलपरासीको गोपीगञ्जबाट  केरा लिएर नारायणगढ तर्फ आउँदै गरेको लु २  च ६०७० नम्वरको बलेरो जिप  एक आपसमा ठोक्कीदा  गएराती  सवा एक बजेको समयमा सुनारको मृत्यु भएको ट्राफिक  प्रहरी प्रेम श्रेष्ठले जानकारी दिए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...