शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा परी एकको मृत्यु

बिहीबार, २३ असोज २०७६, ११ : ०९
बिहीबार, २३ असोज २०७६

 नवलपरासी ।  नवलपरासीको कावासोती वडा नम्वर १६ डण्डामा सडक दुर्घटनामा परि नवलपरासी साविक जुमुुनिया गाविस वडा नम्वर ४ का  २५ बर्षीय बलिराम  सुनारको मृत्यु भएको छ ।

    गएराति करिव साढे १० बजेको समयमा  काठमाडौबाट  पश्चिमका लागि छुटेकोे  ना ७ ख ५८१५ नम्वरको   बस र नवलपरासीको गोपीगञ्जबाट  केरा लिएर नारायणगढ तर्फ आउँदै गरेको लु २  च ६०७० नम्वरको बलेरो जिप  एक आपसमा ठोक्कीदा  गएराती  सवा एक बजेको समयमा सुनारको मृत्यु भएको ट्राफिक  प्रहरी प्रेम श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप