शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ईन्जा साहसी पत्रकारिता पुरस्कार अजयबाबु सिवाकोटीलाई प्रदान गरिने

मङ्गलबार, २१ असोज २०७६, १७ : १०
मङ्गलबार, २१ असोज २०७६

वाशिंगटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।

यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ। ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

हाम्रा कुरा डटकमले एक महिलामाथि निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गर्ने गरेको बारेमा समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप