शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

सोमबार, २० असोज २०७६, १४ : २६
सोमबार, २० असोज २०७६

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  
 कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउँदै गरेको  लु १ ज ४३२९ नम्वरको जीप सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा दुर्घटना भएको हो । 
दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट जानकारी दिए । जीपमा  ८  जना सवार रहेको जनाइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप