बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आमालाई बचाउन खोज्दा छोराको पनि गयो ज्यान

सोमबार, २० असोज २०७६, ०९ : ३५
सोमबार, २० असोज २०७६

हेटौँडा-हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा आइतबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।  

दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुलीले आमालाई बचाउने क्रममा निजलाई पनि करेन्ट लागी घाइते भएपछि उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा ल्याउँदा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप