केन्द्रीय संस्करण

अमेरिकी डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

person explore access_timeअसोज १७, २०७६ chat_bubble_outline0

काठमाडौं– अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२४ रुपैयाँ ५ पैसा र बिक्रीदर १२४ रुपैयाँ ७१ पैसा, ब्रिटीश पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा बिक्रीदर १४० रुपैयाँ ६ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ७६ रुपैयाँ ५ पैसा र बिक्रीदर ७६ रुपैयाँ ४६ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...