बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

शुक्रबार, १७ असोज २०७६, ११ : ०७
शुक्रबार, १७ असोज २०७६

काठमाडौं– अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२४ रुपैयाँ ५ पैसा र बिक्रीदर १२४ रुपैयाँ ७१ पैसा, ब्रिटीश पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा बिक्रीदर १४० रुपैयाँ ६ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ७६ रुपैयाँ ५ पैसा र बिक्रीदर ७६ रुपैयाँ ४६ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप