शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हामी कोहीसँग झुक्दैनौँ, कतै ढल्कँदैनौँ : प्रधानमन्त्री ओली

शुक्रबार, १७ असोज २०७६, ०६ : ५३
शुक्रबार, १७ असोज २०७६

प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् । 

ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुदृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरे ।

‘हामी कोहीसँग झुक्दैनौँ, कतै ढल्कँदैनौँ,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप