बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रोशनी शाहीसँग जोडिएको घटनाको सत्यतथ्य छानविन गर्न नर्सिङ संघको माग

बिहीबार, १६ असोज २०७६, १६ : ११
बिहीबार, १६ असोज २०७६

काठमाडौँ– नेपाल नर्सिङ एसोसिएसनले नर्स रोशनी शाहीसँग जाडिएको घटनाको सत्य तथ्य छानविन गन माग गरेको छ । 

संघले आज विज्ञप्ति जारी गर्दे आइतबार नर्स शाहीको पूर्वसभामुख कृष्णबहादुर महरासँगको जोडिएको घटना निष्पक्ष छानविन गर्न माग गरेको छ । संघको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विवादास्पद घटनाको  छानविन गरी सत्य तथ्य  कुरा प्रकाश पार्न सम्बन्धित निकाय समक्ष संघ जोडदार माग गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप