शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केवल र सोनीको अभिनयमा ‘मानिसको चोला’

बिहीबार, १६ असोज २०७६, १५ : ०२
बिहीबार, १६ असोज २०७६

काठमाडौं– दिपक तिवारी स्वर रहेको ‘मानिसको चोला’ बोलको गीत सार्वजनिक भएको छ । विकास चौधरीको संगीत तथा गायक दिपककै शब्द रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । 

केवल भुजेल र सोनी परियारको रोमान्स समेटिएको भिडियोले  पोखराको एम माझी परिवारका सदश्यले अन्र्तजातिय विवाह गरेपछि भोग्नुपरेको कथा बाचन गरेको छ ।  सागर चौहानले निर्देशनरहेको भिडियोमा गणेश सापकोटाको सम्पादन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप