शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा लागुऔषध सहित २ जना पक्राउ

बिहीबार, १६ असोज २०७६, १२ : २९
बिहीबार, १६ असोज २०७६

 बुटवल– कपिलबस्तु प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।  

बाणगंगा नगरपालिका वडा नं ५ खुटेनीबाट प्रहरीले  लु ११ प ५२७९ नम्बरका मोटरसाइकल चालक सलाउद्दिन मुसलवान र सोही मोटरसाइकलको पछाडि सवार मकिम भन्ने मजिबुर रहमानलाई पक्राउ गरेको हो । 

उनीहरुको  साथबाट ९ ग्राम ७९० मिलिग्राम लागु औषध, नेपाली नगद रु १३ हजार, भारतीय एक हजार बरामद गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुका कार्यालय प्रमुख आयुश प्रशाद जोशीले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप