बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिलाको मुख बाँधिएको र शरीरभर चोट पटक लागेको अवस्थामा शव फेला

बिहीबार, १६ असोज २०७६, ११ : ४०
बिहीबार, १६ असोज २०७६

बर्दिवास –महोत्तरीमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शब गौशाला नगरपालिका १० थापाटोल स्थित मरहा नदीको किनारमा बिहीबार बिहान फेला परेको हो । 
शवको प्रकृति हेर्दा कसैले बलत्कार गरेर हत्या गरेको हुन सक्ने जस्तो देखिएको महोत्तरी प्रहरीले जनाएको छ । मृतकको मुख बाँधिएको अवस्थामा छ भने शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप