शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो

बिहीबार, १६ असोज २०७६, ११ : २९
बिहीबार, १६ असोज २०७६

काठमाडौं । बिहीबार  (असोज १६ गते) सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय  रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो कारोबारमा सुन ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो । तेजावी सुन  ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता चाँदीको मूल्य पनि बढेको  छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप