शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा जागिर खुल्यो (सूचनासहित)

मङ्गलबार, १४ असोज २०७६, १३ : ०५
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

परियोजनाले २५ जिल्लाका लागि कृषि प्राविधिक र पशु सेवा प्राविधिक पदमा कर्मचारी माग गरेको हो । 

इच्छुक र योग्यता उम्मेदवारले कात्तिक ४ गते भित्र आवेदन दिन सक्नेछन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप