शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

आइतबार, १२ असोज २०७६, १० : ५१
आइतबार, १२ असोज २०७६

नेपाल राष्ट्र बैंकले आइतबार (असोज १२) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ १२ पैसा र बिक्रीदर १२३ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३८रुपैयाँ ४९ पैसा र बिक्रीदर १३९ रुपैयाँ २३ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रीदर २७ रुपैयाँ ०३ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप