बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनका लागि नेपाली राजदूतमा शेर्पा नियुक्त

बिहीबार, ०९ असोज २०७६, १९ : २३
बिहीबार, ०९ असोज २०७६

काठमाडौं- स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज शेपालाई राजदूत नियुक्त गरेकी हुन् । 

शेर्पा नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आवासीय राजदूत पदमा नियुक्त भएकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप