सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा टरौली सामुदायिक पुस्तकालयलाई सहयोग

बिहीबार, ०९ असोज २०७६, १६ : २४
बिहीबार, ०९ असोज २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैकले चितवन रत्ननगर नगरपालिका ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई भवन निर्माणका लागि वित्तिय सहयोग स्वरुप ३० हजारको चेक हस्तान्तरण गरेको छ । 

उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका माननीय सांसद कृष्ण प्रसाद खनालले संयुक्त रुपमा सो पुस्तकालयद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप