बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१४ बर्षीया बालिका गर्भवती बनाएको आरोपमा ६५ बर्षीया बृद्ध पक्राउ

बिहीबार, ०९ असोज २०७६, ०९ : ००
बिहीबार, ०९ असोज २०७६

पूर्व–नवलपरासीको प्रहरीले एक १४ बर्षीया  बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको  जिल्ला प्रहरी प्रमुख एसपी  मोहन पोखरेलले जानकारी दिए । 

घलेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको र अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए । 

उनका अनुसार  ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप