नेपाल प्रहरीमा भर्ना खुल्यो (विज्ञापनसहित)
मङ्गलबार, ३१ साउन २०७४, १३ : ०९
काठमाडौं– नेपाल प्रहरीमा रिक्त जनपथ तथा प्राविधिक समूहतर्फको विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्धारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।
इच्छुक उम्मेदवारले भदौ ४ गतेदेखि असोज २ गतेभित्र आवेदन दिनेपर्नेछ ।
विज्ञापन हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल