शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन चाँदीको मूल्य बढ्यो

मङ्गलबार, ०७ असोज २०७६, ११ : ४१
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं । मंगलबार (असोज ७) सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । 
यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
 यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर  ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप